जिल्ला हुलाक कार्यालय धादिङबाट देहाय बमोजिमका निकायहरुबाट प्रत्यायोजन भई आएका सेवाहरु प्रदान गरिन्छ।
- राष्ट्रिय सुचना आयोगबाट प्रत्यायोजन भई आएको सूचनाको हक कार्यान्वयन सम्वन्धी सेवा
- विज्ञापन वोर्डबाट प्रत्यायोजन भई आएको लोककल्याणकारी विज्ञापन प्रकासन तथा प्रशारणको अनुगमन निरीक्षण तथा भुक्तानी सम्वन्धी सेवा