जिल्ला हुलाक कार्यालय धादिङबाट उल्लिखित बाहेक देहाय बमोजिम सेवाहरु पनि प्रदान भई रहेको छ।

  • साधारण चिठीपत्र आदानप्रदान तथा वितरण
  • रजिष्ट्री पत्र खोजी
  • फिर्ती रसिद
  • पत्र मञ्जुषा सेवा
  • एफएम रेडियो तथा अनलाइन सञ्चार माध्यमको दर्ता तथा नविकरणको अभिलेखिकरण
  • पत्रकार परिचय पत्र नविकरणको अभिलेखिकरण