नेपाल सरकार

सूचना तथा सञ्चार मन्त्रालय

हुलाक सेवा विभाग

जिल्ला हुलाक कार्यालय धादिङ

नागरिक वडापत्र

(क) हुलाक बस्तु दर्ता

क्र॰स॰

सेवाको विवरण

सेवा प्राप्त गर्ने प्रकृया र आवश्यक कागजातहरु

लाग्ने शुल्क

लाग्ने समय

जिम्मेवार शाखा सम्वन्धित कर्मचारी

कैफियत

साधारण पत्र दर्ता

तोकिएबमोजिम आकारको खाममा प्रेषक र प्रापकको आवश्यक विवरण स्पष्टसँग लेखी खामबन्दी गर्नु पर्ने।

  • पहिलो २० ग्रामसम्मको रु १० र त्यसपछिको प्रत्येक १० ग्राममा रु ५ थप हुने।

तुरुन्त

काउण्टर

रजिष्ट्री पत्र दर्ता

तोकिएबमोजिम आकारको खाममा प्रेषक र प्रापकको आवश्यक विवरण स्पष्टसँग लेखी खामबन्दी गर्नु पर्ने।

  • पहिलो २० ग्रामसम्मको रु ४० र त्यसपछिको प्रत्येक १० ग्राममा रु ५ थप हुने।
  • बैदेशिक रजिष्ट्री पत्रको हकमा देशअनुसार फरक फरक शुल्क लाग्ने।

तुरुन्त

काउण्टर

पुलिन्दा (Parcel) दर्ता

सामान अनुसारको उपर्युक्त प्याकेटमा प्रेषक र प्रापकको आवश्यक विवरण स्पष्टसँग लेखी खामबन्दी गर्नु पर्ने।

  • पुलिन्दा (न्यूनतम केजि बाट सुरु हुने) रु २०० त्यसपछिको प्रत्येक ५०० ग्रामको रु. ५० थप हुदै जाने।
  • बैदेशिक पुलिन्दाको हकमा देशअनुसार फरक फरक शुल्क लाग्ने।

तुरुन्त

काउन्टर

अन्धा साहित्य दर्ता

ब्रेल लिपीमा छापिएको बस्तुलाई उपर्युक्त प्याकेटमा राखी प्रापकको स्पष्ठ विवरण उल्लेख गर्नु पर्ने।

  • निशुल्क

तुरुन्त

काउण्टर

राहदानी दर्ता

राहदानीको विवरण सहितको जिल्ला प्रशासन कार्यालय धादिङको पत्र

  • राहदानीको तौल अनुसार

तुरून्त

काउण्टर

(ख) हुलाक बस्तु वितरण

क्र॰स॰

सेवाको विवरण

सेवा प्राप्त गर्ने प्रकृया र आवश्यक कागजातहरु

लाग्ने शुल्क

लाग्ने समय

जिम्मेवार शाखा सम्वन्धित कर्मचारी

कैफियत

साधारण हुलाक वस्तु

प्रापकको पहिचान खुल्ने कागजात आवश्यक पर्ने।

निशुल्क

वितरणको लागि बुझिलिएको ७ दिनभित्र

डाँक शाखा र सम्वन्धित क्षेत्रका हल्काराहरु

रजिष्ट्री हुलाक वस्तु

प्रापकको पहिचान खुल्ने कागजात देखाई पोस्टम्यान बुकमा प्रापकले हस्ताक्षर गर्नु पर्ने।

निशुल्क

वितरणको लागि बुझिलिएको ७ दिनभित्र

डाँक शाखा र सम्वन्धित क्षेत्रका हल्काराहरु

आन्तरिक इएमएस

प्रापकको पहिचान खुल्ने कागजात देखाई पोस्टम्यान बुकमा प्रापकले हस्ताक्षर गर्नु पर्ने।

निशुल्क

वितरणको लागि बुझिलिएको ७ दिनभित्र

डाँक शाखा र सम्वन्धित क्षेत्रका हल्काराहरु

बैदेशिक इएमएस

प्रापकको पहिचान खुल्ने कागजात देखाई पोस्टम्यान बुकमा प्रापकले हस्ताक्षर गर्नु पर्ने।

भन्सार प्रज्ञापन पत्रमा उल्लेख भए बमोजिम

वितरणको लागि बुझिलिएको ७ दिनभित्र

डाँक शाखा र सम्वन्धित क्षेत्रका हल्काराहरु

आन्तरिक पुलिन्दा (Parcel)

प्रापकको पहिचान खुल्ने कागजात देखाई पोस्टम्यान बुकमा प्रापकले हस्ताक्षर गर्नु पर्ने।

निशुल्क

वितरणको लागि बुझिलिएको ७ दिनभित्र

डाँक शाखा र सम्वन्धित क्षेत्रका हल्काराहरु

बैदेशिक पुलिन्दा (Parcel)

प्रापकको पहिचान खुल्ने कागजात देखाई पोस्टम्यान बुकमा प्रापकले हस्ताक्षर गर्नु पर्ने।

भन्सार प्रज्ञापन पत्रमा उल्लेख भए बमोजिम

वितरणको लागि बुझिलिएको ७ दिनभित्र

डाँक शाखा र सम्वन्धित क्षेत्रका हल्काराहरु

अन्धासाहित्य

प्रापकको पहिचान खुल्ने कागजात चाहिने।

निशुल्क

वितरणको लागि बुझिलिएको ७ दिनभित्र

डाँक शाखा र सम्वन्धित क्षेत्रका हल्काराहरु

राहदानी वितरण

प्रापकको पहिचान खुल्ने सक्कल सरकारी कागजात चाहिने।

निशुल्क

वितरणको लागि बुझिलिएको ७ दिनभित्र

डाँक शाखा र सम्वन्धित क्षेत्रका हल्काराहरु

(ग) अन्य सेवाहरु

क्र॰स॰

सेवाको विवरण

सेवा प्राप्त गर्ने प्रकृया र आवश्यक कागजातहरु

लाग्ने शुल्क

लाग्ने समय

जिम्मेवार शाखा सम्वन्धित कर्मचारी

कैफियत

पत्रपत्रिकाको हुलाक दर्ता तथा नविकरण

  • निवेदन,
  • जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी,
  • प्रति पत्रिकाको पछिल्लो अंक,
  • पछिल्लो आवको करचुक्ता प्रमाणपत्र
  • कम्तीमा ३० जना ग्राहकको नामावली विवरण
  • पत्रिका दर्ता रु २०० र अन्य जिल्ला समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि रु १० दस्तुर लाग्ने।
  • पत्रिका नविकरण रु १०० र प्रत्येक थप जिल्लाको लागि रु १० दस्तुर लाग्ने।

कागजात पुगे सोहि दिन

प्रशासन शाखा

हुलाक दर्ता समाचार पत्र, पत्रिका पठाउने

हुलाक दर्ता नम्बर भएको र नविकरण भएको हुनुपर्ने

एक प्रतिको १०० ग्रामसम्म रु. २ त्यसपछि प्रत्येक २० ग्रामको रु. २ थप हुदै जाने।

तुरुन्त

काउन्टर

एफ.एम. रेडियोहरुको लाईसेन्स/ ईजाजतपत्रमा नविकरण अभिलेखीकरण

  • सूचना तथा प्रसारण विभागबाट एफ.एम. रेडियोको लाईसेन्सईजाजतपत्र नवीकरण निर्णय भएको हुनुपर्ने।
  • सक्कल लाईसेन्सईजाजतपत्र संलग्न गरी निवेदन दिनुपर्ने।

निशुल्क

निर्णय भएकोमा तुरुन्त

प्रशासन शाखा

लोककल्याणकारी विज्ञापन अनुगमन तथा भुक्तानी

छापामाध्यम पत्रपत्रिकाका लागि :

  • प्रेस काउन्सिल नेपालबाट वर्गिकरणमा परेका र विज्ञापन बोर्डबाट सुचिकृत
  • पत्रपत्रिकाहरुले विज्ञापन प्रकाशन गरेको अंक/पत्रिका, बिल र निवेदन।

विद्युतीय सञ्चार माध्यमका लागि :

  • लाइसेन्स र इजाजत पत्र नविकरण,
  • करचुक्ता प्रमाणपत्र,
  • लोककल्याणकारी विज्ञापन प्रसारण प्रमाणपत्र,
  • प्रसारक संस्थाले जारी गरेको प्रसारण तालिका,
  • बिल, बिजक र निवेदन।

निशुल्क

तोकिएको म्यादभित्र

प्रशासन शाखा

गुनासो व्यवस्थापन

  • कार्यालयमा सिधै निवेदन पेश गर्ने।
  • QR कोड स्क्यान गुनासो दर्ता गर्ने।
  • https://dhading.nepalpost.gov.np/feedback/ बाट गुनासो दर्ता गर्न सकिने।

निशुल्क

तत्काल

गुनासो सुन्ने अधिकारी

प्रेस प्रतिनिधी प्रमाणपत्र नविकरण

  • सूचना तथा प्रसारण विभागबाट निर्णय भएपश्चात् रातो किताव लिई आउनु पर्ने।

निशुल्क

निर्णय भएकोमा तुरुन्त

प्रशासन शाखा

अनलाइन सञ्चार माध्यम दर्ता तथा नविकरण

  • सूचना तथा प्रसारण विभागबाट निर्णय भएको हुनुपर्ने।

निशुल्क

निर्णय भएकोमा तुरुन्त

प्रशासन शाखा

Item Inquiry

  • जिल्ला हुलाक कार्यालय धादिङको वेवसाइट dhading.nepalpost.gov.np मार्फत Inquiry गर्न सकिने।
  • जिल्ला हुलाक कार्यालय धादिङमा फोन तथा इमेलमार्फत पत्राचार गर्न सकिने।

निशुल्क

तत्काल वा ढिलोमा १ हप्ताभित्र

डाँक शाखा

हुलाक टिकट विक्री

  • कार्यालयमा उपलव्ध दरका हुलाक टिकट विक्री गर्ने

हुलाक टिकटमा अङ्कित रकम दाखिला गर्नु पर्ने।

तत्काल

काउण्टर शाखा

१०

सूचना माग तथा प्राप्ति

निवेदनमा माग गर्न खोजेको सूचनाको प्रयोजन तथा कारण उल्लेख गरी पेश गर्नु पर्ने।

प्रचलित कानून बमोजिम

प्रचलित कानून बमोजिम

सूचना अधिकारी

यस नागरिक वडापत्रमा उल्लेख भए बमोजिमको सेवा प्राप्त नभएमा तत्काल कार्यालय प्रमुख (कोठा नं. ६) समक्ष गुनासो दर्ता गर्न सक्नु हुनेछ।

पदाधिकारी र सम्पर्क नं.

कार्यालय प्रमुख / हुलाक अधिकृत

श्री नारायण प्रसाद पोखरेल

९८५११०४२६०

सूचना अधिकारी / गुनासो सुन्ने अधिकारी

श्री हरि बहादुर सुनार

९८५१३१२११४

कार्यालय समय

माघ १६ गतेदेखि कार्तिक १५ गतेसम्म

सोमबार ÷ शुक्रवार

०९:०० ÷ ०५:००

कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म

सोमबार ÷ शुक्रवार

०९:०० ÷ ०४:००

इमेल ठेगाना:÷ dhading@nepalpost.gov.np / dpodhading123@gmail.com

वेवसाइट:÷ dhading.nepalpost.gov.np

फोन नं. :÷ ०१० ५९०१३१ कार्यालय प्रमुख, ०१० ५२०११४ डाँक शाखा